नवनियुक्त प्रधानमन्त्रीलाई नेपाल भारत मैत्री संगठन अंतरराष्ट्रीय समिति द्वारा शुभकामना
जिन जी को आन्दोलनले नेपालको वर्तमान अवस्थालाई सम्भालने भन्दै देशको प्रथम महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई दिने क्रम शुरु भएको छ । 
आज रास्ट्रपति रामचन्द्र पौडेलले पुर्ब प्रधानन्यायाधीश सुशीला कार्कीलाई सपथ खुलाउनु भएको हो । उक्त समय जिन जि का युवा र सम्पूर्ण नेपाली युवाको जन चाहना बनोस भन्दै शुभकामना दिदै नेपाल भारत मैत्री संगठन को अंतरराष्ट्रीय अध्यक्ष अनूप कुमार सिंह ले अंतरिम सरकारका प्रमुख नेपालको पहिलो महिला प्रधानमंत्री पदमा नियुक्ति भएकोमा बधाई एवं शुभकामना संदेश प्रेषित गर्नु भाएकोछ । 
नेपालमा शान्ति स्थापना र आगामी निर्वाचन गराउनका लागि प्रधानमन्त्री नियुक्त हुनुभएको हामी सधै सहयोग साथको आशा का साथ अघि बढने सिंहले बताउनु भयो ।
नेपाल भारत सम्बन्ध सधै नङ र मासु जस्तो हो ।
वैदेशिक शक्तिले हाम्रो सम्बन्धमा कुनै पनि असर नहुने अन्तर्राष्ट्रिय अध्यक्ष सिंहले भन्नू भयो ।


