राज्य बिरुद्ध मुद्धामा नेतृ रामकुमारी झाँक्री पक्राउ
फाइल तस्बिर
नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न छ भनी हाजीर आदेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा बोलका असम्मानित शब्दका बारेमा
नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएर काडमाडौँको उनकै निवासबाट बिहीबार पक्राउ गरेको छ । निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएर पक्राउ श्रोत जनाएको छ ।
काठमाण्डौ महानगरीय अपराध महाशाखाका प्रमुखले राम कुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी एक एमाले माधव नेपाल समुह निकट नेता जानकार िदिएका छन् । गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।
आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि आन्दोलनरत नेकपाकी झाँक्री फायर
टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएर नेतृ झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो। बुधबार पनि मुख कालो टेप लगाएर मंच आएकी झार्कीले ब्यग्य गर्दे किन् बोल्न पाउदैन भन्दै मुखबाट टेप हटाएर सरकार हल्लाउने बताएकी थिन । आफुलाई पक्राउ गर्ने कुरा थाहा पाएपछि नेता झाँक्री थप आगो भएकी छन् । उनले सेतो साडीको कुरा सांकेतिक भएको बताउँदै आफुले सत्य बोलेको दावी गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर केहि दिन आगाडी नेकपा ओली समूहको अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर झाँक्रीमाथि कारवाहीको माग गरेको थियो। सरकारको निर्देशन पछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो । प्रहरीले नेतृ झाकी्र काठमाडौ बाहिर भएकाले काठमाडौ आउना साथ पक्राउ गर्ने संकेत प्रहरीले


