७ मंसिर २०८३, आईतवार

नेपाली जामे मस्जिद काठमाडौं अनुरोध , नमाजको लागि घर नजिकै को मस्जिद जान अनुरोध

एसीपी संवाददाता

२६ भाद्र २०८२, बिहीबार १७:३६ मा प्रकाशित

काठमाडौं –  नेपाली सेनाद्वारा जारी गरिएको सुचना अनुसार, २०८२ साल भदौ २७ गते शुक्रबारका दिन काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुमा निषेधाज्ञा र कर्फ्यु यथावत रहेकोले आ आफ्नो घर नजीकै मस्जिद नमाज अदा गर्न अनुरोध गरेका छ्न   नेपाल र नेपाली नागरिकको जनधनको सुरक्षा एवं देशको हाल परिस्थितिलाई ध्यानमा राखि निषेधाज्ञ तथा कफ्युको समय थप गरिएकोले भोली शुक्रबारका दिन १:०० बजे कर्फ्युको समय रहेको हुँदा काठमाडौं स्थित नेपाली जामे मस्दि (धार्मिक स्थल) मा जुमुआ नमाज पढ्न आउने भक्तजनहरु आ-आफ्‌नो नजिकको मस्जिदमा नमाज पढि सहयोग गरिदिनुहुन नेपाली जामे मस्जिदले अनुरोध गरेको छ ।  आज सचिव ( मन्सुर हुसैन) नेपाली जामे मस्जिद (धार्मिकस्थल) संचालक समितिको तर्फबाट प्रेस रिलिज गर्दै अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x