८ कार्तिक २०८१, बिहीबार

प्रहरीको मिनि ट्रक दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भने चार प्रहरी घाइते

एसीपी संवाददाता

१ माघ २०७६, बुधबार १५:०३ मा प्रकाशित

बाँके, माघ १

प्रहरीको मिनि ट्रक दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।

तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् अन्य १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन्।दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x