२ श्रावण २०८३, शनिबार

बाँकेमा शनिवार ४२ जना कोरोना मुक्त

एसीपी संवाददाता

८ कार्तिक २०७७, शनिबार ०३:४८ मा प्रकाशित

बाँकेका थप ४२ जना कोरोना संक्रमित कोरोना मुक्त हुने भएका छन् । शनिवार ४२ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरि घर पठाउने भएको छ । शनिबार बाँकेका १७ महिला र २५ पुरुष गरी ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । उनिहरुलाई असोज २४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

जनमतको गाँउकमिटी धमाधम बिस्तार गर्दे जिल्ला अधिबेशन तयारी

प्रधानमन्त्रीको शुभकामना सन्देशमा चुच्चे नक्सा किन् गायब
यो सगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३७५ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ५७६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९४५ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x