२ श्रावण २०८३, शनिबार

बाँकेमा आइतबार २६ जना डिष्चार्ज

एसीपी संवाददाता

३० कार्तिक २०७७, आईतवार ०४:२१ मा प्रकाशित

बाँकेमा आइतबार, पनि २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १८ पुरुष र ८ महिला छन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार २ सय ९५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

आइसोलेसनमा २ सय ४५ जना छन् । बाँकेमा हालसम्म ३ हजार ५ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३६ जनाको मृत्युु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x