२ श्रावण २०८३, शनिबार

राजधानी हैन् संबिधान संशोधनको आवश्यकता

एसीपी संवाददाता

२२ आश्विन २०७७, बिहीबार ०४:५३ मा प्रकाशित

नेपाली काँग्रेसका युवा नेता बिनोद थारुले प्रदेशको राजधानी तोकेर मात्र बिभिन्न जातजातिको संबिधानमा हकअधिकार आउदैन् र राजधानी जहाँ भए पनि चाहे त्यो दाँग होस या बुटवल त्यस्को खासै महत्व छैन् तर संबिधान संशोधन गरेर मात्र सम्पुर्ण जाति धर्म वर्गको समस्या समाधान गरे सबल नेपाको निर्माण हुने टेलिफोनमा प्रदेश राजधानीको बारेमा बिचार राख्नु भयो साथै आफ्नो फेसबुकमा पोस्ट गर्दै राजधानी काठमाण्डौ भए पनि हामी बाचेकै थियो बताउनु भयो ।

राजधानी भन्दा सिमान्कन र संविधान संसोधनको आवश्यकता -अधिवक्ता रामकुमार

तीन करोड नेपाली जनताको भावना बुझेर सिमान्कंन गर्नु पर्छ भन्दै आफनो बिचार राख्नु भयो । साथै उत्तरी दक्षिणी सिमाको समस्या उस्तै छ सरकारले त्यसको समाधान नगरी प्रदेश राजधानी के का सार्दै तोक्दै छ जनता लडाउनको लागि राजधानी बनाउने हो भन्ने हाम्रो देशको सिमाको बारेमा बोल्न जरुरी छ यसका लागि सरकार किन कौन रहेको छ ।

चाइना विस्तारवाद मुर्दावाद,गो व्याक चाइना सहित डा.केसीको माग पूरा गर भन्दै जसपाको प्रर्दशन

चाइना विस्तारवाद मुर्दावाद,गो व्याक चाइना सहित डा.केसीको माग पूरा गर भन्दै जसपाको प्रर्दशन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x