२ श्रावण २०८३, शनिबार
राजसंस्था पुनस्थापनाको माग गर्दै वृहत मोटर साइकल र्याली
राप्रपा नेपाल र वीर गोरर्खालीको संयुक्त अभियानमा राजसंस्था पुनस्थापनाको माग गर्दै पशुपति मन्दिर परिसबाट शान्तिवाटिका सम्म वृहत मोटर साइकल ¥याली गरिएको छ ।

चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार
शनिबार राप्रपा नेपाल र वीर गोरर्खालीको संयुक्त अभियानमा राजसंस्था पुनस्थापना लगायतको माग गर्दै वृहत मोटर साइकल ¥याली गरेको हो । उनीहरुले हत्या, हिसां र बलात्कार जस्ता जधन्य अपराधका घटनाहरु न्यूनीकरण हुनुपर्ने, अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गरी जीवन रक्ष ागर्नु पर्ने माग गरेको छ । त्यस्तै राजसंस्था पुनस्थापना गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले वृहत मोटर साइकल ¥याली सहित प्रदर्शन गरेका हुन ।





[…] राजसंस्था पुनस्थापनाको माग गर्दै वृह… […]