२ श्रावण २०८३, शनिबार

राधेश्याम बिश्वकर्माको संयोजकत्वमा डुडुवा कालाबन्जरमा जनमत गठन

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार १६:२७ मा प्रकाशित

डुडुवा-६ कालाबन्जर गाउँको जनमत को १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।

राधेश्याम बिश्वकर्माको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिमा एक संयोजक बाँकी सबै जना सदस्य रहने जानकारी डुडुवा गाउँपालिका अध्यक्ष अव्दुल वाहिद शेषले जनाएका छन, सदस्यद्वय- मेराज दर्जि, दिलदार दर्जि, हनिफ दर्जि, मो.सफिक शाह, जाबिर दर्जि, अशोक धोबी, इफराद अलि, अनिश दर्जि, जुमाई दर्जि लगायतका सदस्यहरु रहेका छन।आजको कार्यक्रममा विद्यार्थी जनमत संघ बाँकेका अध्यक्ष रियाज अंसारी, डुडुवा गाउँपालिका सदस्य फारूक हासमी, युवा जनमत संघ बाँकेका सदस्य राजू अंसारी, नेपालगन्ज -२३ का सचिव मोनू खाँन, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नवनियुक्त कमिटीका पदाधिकारीहरुलाई जनमत पार्टीका नेता इरफान शेषद्वारा १ घन्टा सम्म संगठन सम्बन्धि प्रशिक्षण समेत गराएका छन।

नेपाल र दाहालको एकता प्रधानमन्त्री ओली पक्ष बिफल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x