१९ बैशाख २०८३, शनिबार

राष्ट्रिय सभाको निर्वाचनको लागि दुई पार्टी बीच तालमेल सहमति

एसीपी संवाददाता

१९ पुष २०७६, शनिबार ०६:१२ मा प्रकाशित


बाँके, पुस १९
अगामी आउन लागेको २०७६, ९ माघमा राष्ट्रिय सभाको निर्वाचन पदको लागि नेपाली कांग्रेस र समाजवादी पार्टी बीच सहमती भएको छ ।

माघ ९ गते हुन गइरहेको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टी बीच चुनावी तालमेल सहमति बमोजिल प्रदेश न.२ हुने ४ पद निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट महिला र अल्पसंख्यक र समाजवादी पार्टी बाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमती भएको छ । चुनावमा उम्मेदवारीको लागि नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवा र समाजवादी पार्टीको सभापति उपेन्द्र यादव बिच सहमती भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x