७ मंसिर २०८३, आईतवार

रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश

एसीपी संवाददाता

२३ भाद्र २०८२, सोमबार १८:४३ मा प्रकाशित

रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

जेन–जीको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले बुटवल–भैरहवा क्षेत्रमा ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको हाे।

प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x