१७ असार २०८३, बुधबार

अलजजिराको कार्यालय बन्द

एसीपी संवाददाता

२५ बैशाख २०८१, मंगलवार ०७:११ मा प्रकाशित

एजेन्सी । अल जजीरा समाचार च्यानलको इजरायलमा रहेका कार्यालय बन्द गरिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मन्त्रिपरिषद्ले इजरायलमा अल जजिराको सञ्चालन बन्द गर्ने निर्णय गरेका हुन् ।
’इजरायलमा उत्तेजक घटनाक्रम देखाएर जनमानसमा नकारात्मक संदेश पुर्याएको आरोप लगाउदै अल जजीरा च्यानल बन्द गर्ने निर्णय भएको प्रधानमन्त्री नेतान्याहूले सोशल मिडियामा पोस्ट मार्फत जानकारी गराए ।
यस उपायमा इजरायलमा अल जजीराको कार्यालयहरू बन्द गर्ने, प्रसारण उपकरणहरू जफत गर्ने, र केबल र स्याटेलाइट कम्पनीहरूबाट च्यानल काट्ने समावेश रहेको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x