२ श्रावण २०८३, शनिबार

अस्पतालका स्वास्थ्यकर्मीहरु ३६ दिनदेखि आन्दोलित

एसीपी संवाददाता

८ मंसिर २०७७, सोमबार १२:०८ मा प्रकाशित

कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय भएको छैन् ।

नेकपा बिवाद बढदै जांदा चिनियाँ राजदूत याङ्छी र प्रचण्डबीच भेटवार्ता


स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य माग पुरा नभए अझै कडा आन्दोलन हुने बताउँछन् । यसअघि आन्दोलनरत कर्मचारीले अस्पतालका पधाधिकारीहरुको बाटो छेक्कने काम गरेका थिए । साभार अनलाईनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x