८ मंसिर २०८३, सोमबार

इम्बोस्ट नम्बरका बिरुद्ध नेपालगन्ज ज्ञापनपत्र

एसीपी संवाददाता

१९ भाद्र २०८२, बिहीबार ०७:४६ मा प्रकाशित

बब्लु शेख ,  नेपालगन्ज  भदौ १८ गते –  देश भरमा इम्बोस्ट नम्बर बारेमा बिरोध हुन थालेको छ । नेपाल कामर्शियल संघका केन्द्रिय सदस्य देव नारायण पौडेल र श्याम थापा र जिल्ला अध्यक्ष नरेश नेपाली लगायतको उपस्थितिमा इम्बोस्ट प्लेट खारेजीको माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्षले जानकारी गराएका हुन । अहिले नेपाल भरी यसैगरी बिरोधको कार्यक्रम शुरु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x