११ मंसिर २०८३, बिहीबार

केपी ओली मुर्दावाद, आन्दोलन जारी छ -अनेरास्ववियु

एसीपी संवाददाता

१३ पुष २०७७, सोमबार १५:४४ मा प्रकाशित

संसद विघटनको विरोधमा विद्यार्थीहरुले मसाल जुलुुश निकालेका छन् ।
विघटीत संसद पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समह निकट अनेरास्ववियूले सोमबार अमृत साइन्स क्याम्पस अगाडि मशाल जुलश निकालेको हो । संसद विघटन गर्नु नाजायज भएको भन्दै आफुहरुले आन्दोलन गरिहरको अनेरा स्ववियुका केन्द्रीय सदस्य निर्गनविनले बताउनुभयो ।

उहाले सार्वभोम संसदको राष्ट्रपति र प्रधानमन्त्रीले हत्या गरेको आरोप लगाउनुभयो।
उहाले विघटीत संसद आन्दोलनको बलमा संसद पुनःस्थापना गरिछाडने बताउनुभयो । विद्यार्थीलहरुले केपी ओली मुर्दावाद, आन्दोलन जारी छ भन्दै नारा लगाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x