११ भाद्र २०८३, बिहीबार

खेलकुद प्रेमी सरोज बिक्रम बिष्ट (समीर) ले खेल पोशाक सहित विभिन्न समाग्री हस्तान्तरण गरे

एसीपी संवाददाता

१० भाद्र २०८२, मंगलवार ११:५६ मा प्रकाशित

नेपालगन्ज  । जय सम्भु कस्ट्रक्सन का प्रोपोराईटर राप्ती साेनारि गाउँ पालिका वडा नं २ का सहयोगी मिलनसार युवाका ढुकढुकी खेलकुद प्रेमी सरोज बिक्रम बिष्ट (समीर) ले खेल पोशाक एक सेट (१६ ) जोर गोलकिप्पर लाई पन्जा एक सेट उपलब्ध गराउनु भयो ।    साथै २ वटा फुटबल समाज सुधार युवा स्पोर्ट्स कल्ब लाई उपलब्ध गराई सहयोग गरी दियको मा हार्दिक आभार व्यक्त गरेको क्लबले जनाएको हो ।  साथै हजुरको ब्यबसायिक एबम राजनितिक यात्रा सधै सफल रहोस भनी खेलाडीले शुभकामना दिदै धन्यवाद ज्ञापन गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x