१ श्रावण २०८३, शुक्रबार

थप १९ जना निको भई डिष्चार्ज

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ०३:५५ मा प्रकाशित

बाँकेमा बिहिबार आज थप १९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

कोरोना संक्रमित वडा अध्यक्षको नेपालगञ्जमा मृत्यु

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५६ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड-१९ फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा ३ सय ४० जना छन् ।

बाँकेमा बुधवार २८ कोरोना भाइरसका नयाँ संक्रमित थपिए

बाँकेमा हालसम्म १ हजार ७ सय २ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x