२ श्रावण २०८३, शनिबार

दाँगका १५ बर्षिया कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यू

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार १६:१९ मा प्रकाशित

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । घोराही उप महानगरपालिका ३ गोग्लीका दाँगका १५ बर्षिया कोहलपुर मेडिकल कलेजमा भर्ना उक्त पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले राती ९ बजेर ३५ मिनटमा तयार पारेको प्रेस नोटमा जनाएका छन् । बाँकेमा बाहिरी जिल्लाबाट आएकामा मृत्यू हुनेको संख्या १२ पुगेको छ ।

चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार

चीनतिरबाट काँग्रेसको टोलीमाथि हुम्लाको सीमा क्षेत्रमा आश्रुग्यास प्रहार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x