८ मंसिर २०८३, सोमबार

नेपाल क्योकुशिन कराते (बज्र) बाँके जिल्ला संघको समिति गठन

एसीपी संवाददाता

१७ भाद्र २०८२, मंगलवार १६:५७ मा प्रकाशित

नेपालगन्ज भादाै १७ गते । नेपाल क्योकुशिन कराते (बज्र) को बाँके जिल्ला संघ को आज बैठकले समिति चयन गरेको छ । नेपालगन्जमा गठन गरिएको समितिको अध्यक्षमा समीर प्रताप सिंहको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा पवन शर्मा ( पप्पु) द्वतीय उपाध्यक्षमा नमिता श्रेष्ठ , सचीवमा बिवस रोक्का छेत्री , कोषाध्यक्षमा मनिसा जैसवाल , सदस्यहरु मा सुनिता बोहरा , भरत नेपाली , रोशन छेत्री , रहेको समितिका अध्यक्ष समितिका नवनिर्वाचित अध्यक्ष समिर प्रताप सिंहले जानकारी दिनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x