१२ भाद्र २०८३, शुक्रबार

नेपाल देशमा शान्ति सुब्यस्था कायम गर्न युवाहरुसंग अनुरोध , नेपाललाई आग्रगामी रास्ट्र बनोस दिए शुभकामना

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १७:०३ मा प्रकाशित

जीन – जी आन्दोलनमा युवाहरुको प्रदर्शनले नेपालमा आएको नयाँ सत्ता परिवर्तन सङै विभिन्न समाजिक व धार्मिक अभियन्ताले शान्ति सुब्यवस्था कायाम राख्न आग्रह गरी रहेका छ्न ।

यहि क्रममा भारतको मध्य प्रदेश स्थित रहेको बागेश्वरधाम धार्मिक स्थल बाट नेपालमा शान्ति सुब्यवस्था बनाउन धीरेन्द्र कृष्ण शास्त्रीले आग्रह गर्नु भएको छ ।

शास्त्रीले भन्नू भयो हामी नेपालमा शान्ति चाहन्छौ युवाहरूले ल्याएको क्रान्ति को पुर्ण समर्थन गर्दै भ्रष्टाचारीलाई सिकाएको पाठ सराहनीय रहेको छ । बागेश्वरधामका  सम्पुर्ण भक्तजनहरु नेपालका युवा सङ सहकार्य गर्न तयार रहेको बताउदै नेपालको आर्थिक उन्नतिका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

नेपाल देश पशुपतिनाथको शरणमा रहेको सधै कल्याण हुने छ । त्यहाको सम्पदा गौतम बुद्ध को देशमा शान्ति कायम हुने आशा गरेको बताउनु भयो । नेपाल भारतका भक्तजन ,  हाम्रा सनातनी युवाहरूलाई समेत नेपालको प्रगतिमा आफ्नो योगदान दिने भन्दै आव्हान गर्न चाहन्छौ ।

नेपाल एक सफल आग्रगामी राष्ट्र बनोस् भन्दै शुभकामना दिदै युवाहरूको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x