२ श्रावण २०८३, शनिबार

बाँकेका सिडिओ कुरुम्वाङलाई कोरोना पोजेटिभ

एसीपी संवाददाता

११ कार्तिक २०७७, मंगलवार ०९:४७ मा प्रकाशित

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

उहाँले भाइरस संक्रमण पुष्टि भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।

प्रजिअ कुरुम्वाङले आफुमा संक्रमण पुष्टि भएका कारण आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई संक्रमण देखिएको थियो ।

उहाँ क्वाटरमै आइसोलेसनमै बस्नु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x