भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति र प्रधानमन्त्री ओलिले पठाए शुभकामना सन्देश
भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश
भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन् । यसरी हेर्ने हो भने नेपाल भारतको सम्बन्ध अब अझ थप बलियो बन्ने सन्देश दिएको छ ।
अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरामद
यो भन्दा पहिले पनि भारतीय स्वतन्त्रा दिवस १५ अगस्तको अवसरमा ओलिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिदाँ भारत नेपालको सम्बन्ध प्रगाढ भएको थियो । बितग केहि बर्ष अलि सम्बन्ध रोकिएत त पनि नेपाल भारतको सम्बन्ध नंग मासु जस्तै रहेको प्रधानमन्त्री केपि ओलिको सार्थक यी सन्देशले नि बुझन् सकिन्छ ।
भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल-भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् बलियो हुने विश्वास व्यक्त गरेकी छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल(भारतको सम्बन्ध मित्रता, समानता, सहकार्य र एकअर्काको सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्।
विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक क्षेत्रमा भारतले गरेको विकासको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन्।
अब यसरी नेपालका जनता भारतमा काम गर्ने गरेका छन् भने भारतका जनता समेत नेपालमा थुप्रै ब्यवसाय गर्दै आएका छन् ्नेपाल भारतको सम्बन्ध युगौ युगको हो भन्ने बित्र्हरुको बुझाई रहेको छ ।
भारतले नेपाललाई कोरोनाविरूद्ध दश लाख डोज भ्याक्सिन अनुदानमा दिएकोप्रति पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन्।


