राधेश्याम बिश्वकर्माको संयोजकत्वमा डुडुवा कालाबन्जरमा जनमत गठन
डुडुवा-६ कालाबन्जर गाउँको जनमत को १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
- पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै धार्मिक संगठन द्वारा धर्ना
- ताइवान माथी आक्रमण गर्ने धम्की ?
- अफगानिस्तानमा दुई हेलिकप्टर भिडदा १५ को मृत्यू
राधेश्याम बिश्वकर्माको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिमा एक संयोजक बाँकी सबै जना सदस्य रहने जानकारी डुडुवा गाउँपालिका अध्यक्ष अव्दुल वाहिद शेषले जनाएका छन, सदस्यद्वय- मेराज दर्जि, दिलदार दर्जि, हनिफ दर्जि, मो.सफिक शाह, जाबिर दर्जि, अशोक धोबी, इफराद अलि, अनिश दर्जि, जुमाई दर्जि लगायतका सदस्यहरु रहेका छन।आजको कार्यक्रममा विद्यार्थी जनमत संघ बाँकेका अध्यक्ष रियाज अंसारी, डुडुवा गाउँपालिका सदस्य फारूक हासमी, युवा जनमत संघ बाँकेका सदस्य राजू अंसारी, नेपालगन्ज -२३ का सचिव मोनू खाँन, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
- “थरुहट प्रदेशको सिमान्कन संशोधन बिना देउखुरीलाई राजधानी बनाउने कुरामा हाम्रो घोर आपत्ति
- नेपाली भुमि फिर्ता गर,हिन्दू संस्कृति माथी हस्तक्षेप बन्द गर भन्दै बिरोध प्रदर्शन
- सरिता गिरीले पुर्ब प्रधानमन्त्री भट्टराईलाई दिइन चुनौती
नवनियुक्त कमिटीका पदाधिकारीहरुलाई जनमत पार्टीका नेता इरफान शेषद्वारा १ घन्टा सम्म संगठन सम्बन्धि प्रशिक्षण समेत गराएका छन।




