११ भाद्र २०८३, बिहीबार

नेपाली काङ्ग्रेस का युवा नेता राजेश ज्ञवालीले दिए तिजको शुभकामना

एसीपी संवाददाता

१० भाद्र २०८२, मंगलवार १२:०१ मा प्रकाशित

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै काङ्ग्रेस नेता राजेश ज्ञवालीले बधाई दिनु भएको छ ।
तीज पर्वले महिलाबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत पार्दै समाजलाई समतामूलक, सम्मानजनक र समावेशी बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु । यस अवसरले सबैमा सुख, शान्ति र समृद्धिको कामना नेता राजेश ज्ञवाली निर्वतमान कार्यकारिणी सदस्य,लुम्बिनी विकास कोष युवा  नेता, जिल्ला सदस्यनेपाली काँग्रेस कपिलवस्तु का ले शुभकामना दिनु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x