११ भाद्र २०८३, बिहीबार

भारतिय नाकामा सिमा सुरक्षा बल ( SSB ) ले नेपाललाई पुर्ण सहयोग गर्दै

एसीपी संवाददाता

२६ भाद्र २०८२, बिहीबार १०:२४ मा प्रकाशित

नेपाल संग जोडिएको भारतिय नाकामा सिमा सुरक्षा बल ( SSB ) ले नेपाललाई पुर्ण रूपमा सहयोग गर्ने बताएको छ ।

नेपालमा भएको राजनीतिक उथलपुथलले हामी सतर्क रहेको बताउँदै नेपाल र नेपाली जनतालाई सहयोग गर्न तयार रहेको बताएका हुन ।

नेपाल बाट कैदी हरु फरार भइ भारत तर्फ जान सक्ने र यस्ता अपराधीक क्रीयाकलापलाई भारतिय सिमा भित्र हुन नदिने बताएका हुन ।

नेपाल भारत सिमा नाका निकै लामो रहेको छ ।  भारतको पुर्ब पश्चिम् बङाल ( नेपालमा झापा काकरभीटा )  देखी लिएर पश्चिम् उत्तराखण्ड नेपालको कन्चपुर सम्म नेपाली सिमाना जोडिएको हो ।

यी सबै स्थानमा सिमा सुरक्षा बलले आफू हरु नेपाललाई सहयोग गर्दै आएको कुरा सुनाउदै कुनै पनि प्रकार भारतिय सिमानाका  नजिक मा कुनै अपरधिक गतिविधि हुन नदिन सतर्क रहेको बताएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x