११ भाद्र २०८३, बिहीबार

चोरहरुले चोरी गर्ने धम्की सहित जताततै पर्चा टाँस्दै धम्कि दिदै

एसीपी संवाददाता

४ आश्विन २०८२, शनिबार १९:०३ मा प्रकाशित

बाँके , नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका लगाएत बाँके जिल्ला भरी अहिले चोर हरुको त्रास रहेको छ ।

अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका बडाहरुमा चोर हरुको त्रास बढेको हो ।

विभिन्न वडा र टोलहरुमा चोरी गर्ने धम्की सहित पर्चा टाँस्नेहरुको संख्या दिनदिनानुदिन बढ्दै  गएको छ ।

केही दिन पहिले एकलैनी , त्रिभुवन चोक सहित स्थानमा  र

अहिले भुजाई गाउँ र जैसपुर मा चोरहरुले चेतावनी स्वरुप पर्चा टासेर चेतावनी दिएको दिदा स्थानीयहरु त्रासमा रहेका छ्न ।  भुजईगाउँमा ४ दिनको बिच चोरी गर्ने धम्की सहित पर्चा टाँसिएको हो ।

जैसपुरमा पनि एक जना स्थानीय जनता जो कि धेरै नेता गिरि गर्छन् भनेर धम्की सहित ३ दिनमा चोरी गर्ने चेतावनी दिएको हो । पर्चामा चोर हुन कि कोइ स्थानीय जनताले नै त्रासमय महौला बनाउन लाई स्थानीय लाई तरसाउने गरि धम्कि दिएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x