९ माघ २०८२, बिहीबार

जेन-जी समूहसँगको वार्ता निष्कर्षविहीन

एसीपी संवाददाता

२५ आश्विन २०८२, शनिबार १७:३८ मा प्रकाशित

सरकार र जेन-जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूसँगको छलफलपछि कुनै निष्कर्ष निकाल्न नसकेको वार्ता सोमबार फेरि बस्ने गरी स्थगित भएको छ।

वार्तामा सहभागी जेन-जी समूहका प्रतिनिधि प्रवेश दाहालले नागरिकसँग कुरा गर्दै आजको छलफलमा घाइते र शहीद परिवारसहित मन्त्रीमण्डल कुन आधारमा सिफारिस गरियो भन्ने विषयमा छलफल भएको बताए ।

सरकारसँगको छलफलपछि मन्त्रीमण्डल गठन गर्न पछिल्लो समय चर्चामा आएका चार जना व्यक्तिको नाम पनि आधिकारिक नभएको जानकारी प्राप्त भएको उनले बताए ।नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x