९ मंसिर २०८३, मंगलवार

बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया

एसीपी संवाददाता

१० फाल्गुन २०८०, बिहीबार २३:१७ मा प्रकाशित

राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल ऱ पोखरा अंतराष्ट्रीय विमानस्थल विषयक अंतरक्रिया कार्यक्रम राष्ट्रीय एकता अभियान कैलालीले आयोजन गरेको छ। 
कैलाली जिल्ला को अतरियामा आयोजित कार्यक्रम संयोजक तथा समाजसेवी कृष्ण जोराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अभियानका केंद्रीय संयोजक विनय यादव, अतिथिहरुमा जीत रावल,देवी मल्ल, डम्बर गुरु धामी रहनुभएको थियो भने कार्यक्रम संचालन रमेश बहादुर पुजाराले गर्नु भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x