१७ असार २०८३, बुधबार
अभौतिक (Crypto) मुद्रा कारोबार” मा संलग्न ३ बिदेशी नागरिक सहित ५० जना पक्राउ
काठमाडौं – विदेशी नागरिकहरुले नेपालीहरुको समेत मिलेमतोमा अबैध कारोबार गरेको भन्दै पक्राउ परेका छन । जिल्ला ललितपुर महानगर पलिका कार्यालय . १३ एकान्तकुना, एकतावस्तीमा घर भाडामा लिई Call Center संचालन गरी नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैरकानुनी रुपमा काममा लगाई रहेको भन्ने बिशेष सुचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटी गएको प्रहरी टोलीले अभौतिक (Crypto) मुद्रा कारोबारमा संलग्न ३ बिदेशी नागरिक सहित ५० जना पक्राउ गरेको छ । 
Subscribe
Login
0 Comments


