११ भाद्र २०८३, बिहीबार
नेपाली काङ्ग्रेस का युवा नेता राजेश ज्ञवालीले दिए तिजको शुभकामना
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै काङ्ग्रेस नेता राजेश ज्ञवालीले बधाई दिनु भएको छ ।
तीज पर्वले महिलाबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत पार्दै समाजलाई समतामूलक, सम्मानजनक र समावेशी बनाउन योगदान पुर्याउने विश्वास लिएको छु । यस अवसरले सबैमा सुख, शान्ति र समृद्धिको कामना नेता राजेश ज्ञवाली निर्वतमान कार्यकारिणी सदस्य,लुम्बिनी विकास कोष युवा नेता, जिल्ला सदस्यनेपाली काँग्रेस कपिलवस्तु का ले शुभकामना दिनु भएको हो ।
Subscribe
Login
0 Comments


