८ मंसिर २०८३, सोमबार
इम्बोस्ट नम्बरका बिरुद्ध नेपालगन्ज ज्ञापनपत्र
बब्लु शेख , नेपालगन्ज भदौ १८ गते – देश भरमा इम्बोस्ट नम्बर बारेमा बिरोध हुन थालेको छ । नेपाल कामर्शियल संघका केन्द्रिय सदस्य देव नारायण पौडेल र श्याम थापा र जिल्ला अध्यक्ष नरेश नेपाली लगायतको उपस्थितिमा इम्बोस्ट प्लेट खारेजीको माग राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्षले जानकारी गराएका हुन । अहिले नेपाल भरी यसैगरी बिरोधको कार्यक्रम शुरु भएको हो ।
Subscribe
Login
0 Comments


