१७ बैशाख २०८३, बिहीबार

चिनियाँ नागरिक पक्राउ , नेपाली महिला संग मिलेर अपरधिक गतिविधिमा सम्लग्न

एसीपी संवाददाता

८ कार्तिक २०८२, शुक्रबार २१:५१ मा प्रकाशित

काठमाडौंको नागार्जुन नगरपालिका–२, सानो भर्याङ्गबाट प्रहरीले 38 वर्षीय चिनियाँ नागरिक सियाओ ग्याङ र 22 वर्षीया नेपाली महिला रोजिना सुनारलाई पक्राउ गरेको छ। डेरामा छापा मार्दा प्रहरीले रू 69 लाख 80 हजार नगद, सुनजस्तो गहना, इलेक्ट्रोनिक्स उपकरण र एउटा बीवाईडी (BYD) कार बरामद गरेको छ। यो गिरफ्तारीले नेपालमा अन्तर्राष्ट्रिय वित्तीय अपराध र शङ्कास्पद कारोबारमा चिनियाँ नागरिकहरूको बढ्दो संलग्नतालाई पुष्टि गरेको छ, जसको अनुसन्धान सम्पत्ति शुद्धीकरण र साइबर अपराधतर्फ केन्द्रित छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x