१२ असार २०८३, शुक्रबार
भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं
काठमाडौँ, २८ असोज भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पशुपति मन्दिर खुल्ला गर्नुपर्ने भन्दै धार्मिक संगठन द्वारा धर्ना
ताइवान माथी आक्रमण गर्ने धम्की ?
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।





[…] भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा … […]