अबैध सम्पति कमाएकाहरुको खाता सिल
नेपालसिमा सँग जोडिएको बिभिन्न भारतको जिल्लाहरुमा रहेका ब्यापारीहरुको आय श्रोतका बारेमा प्रदेश सरकारले अबैधनिक अकुत सम्पति कमाएका ब्यक्तिहरुको नाम लिस्ट तयार गरी रहेको छ । भारतीय संचार जागरणमा उल्लेख गरेका अबैधनिक रुपमा कमाएको सम्पति बारेमा खोज तलाश शुरु गरेको छ
- भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन
- भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं
- ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते
जिल्ला बहराइच अन्र्तगत नेपालसिमा संग जोडिएको रुपैडिहा बजारका केहि ब्यापारी खाता सम्पतिमा रोक लगाएको प्रहरी श्रोतले जागरण मार्फत बताएका छन् । उनीहरुको बैक खाता सिल गरेको र अबैध सम्पति कमाएका ब्यक्तिहरुको श्रीमतिको नाममा रहेको खाता समेत सिल गरेको छ ।
नेपाल र भारत सिमानाका बसोबाँस गर्ने भारतीय नागरिकहरुले नेपालबाट अबैध रुपमा चाईनिच समान चाईनिज मटर , छोहडा, ईलेक्ट्रोनिक,लगाएका लागु औषध कारोबारमा समेत केहि ब्यक्तिहरुमाथी शंका रहेको उल्लेख गरेको ।

भारत तर्फबाट लागु औषध ब्राउन सुगर आउने र नेपाल तर्फबाट चरेश भारत तर्फ लग्ने गरेका बिभिन्न प्रहरी नियन्त्रणमा रहेका अपराधीहरुबाट प्रमाणित भइ सकेको छ ।
लागु औषध कारोबारीहरु नेपाली नागरिक भइ अबैध कारोबार गर्दै आएको र हाल बिभिन्न मुद्वा
अदालत चली रहेको बिभिन्न सजाय तोक्दा समेत अपराधी भारत सिमानाका क्षेत्र रुपैडिहा
, नानपारा , बहराइचमा बसी उक्त स्थानबाटै लागु औषध कारोबार गर्ने गरेको श्रोतले दावी गरेको छ ।




[…] अबैध सम्पति कमाएकाहरुको खाता सिल […]