१३ असार २०८३, शनिबार

सोमबार ठुलो संख्यामा संक्रमित निको भई डिस्चार्ज

एसीपी संवाददाता

३ कार्तिक २०७७, सोमबार ०५:२२ मा प्रकाशित

बाँकेमा सोमबार ठुलो संख्यामा संक्रमित निको भएका छन् । आज थप ७० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । २ बर्षीय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

बाँकेमा प्रहरी उपरिक्षक ओमबहादुर राना स्वयम फिल्डमा खटिए पछि

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनिहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।

विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको मृत्यु भईसकेको छ ।

जनताको लागि सडक सङ्घर्ष गर्न नेपाली काङ्ग्रेस तयार-महासमिति सदस्य शाह

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x