१४ आश्विन २०८३, बुधबार

कोरोना विरुद्धको खोप नेपाल आईपुग्यो

एसीपी संवाददाता

९ फाल्गुन २०७७, आईतवार ०९:५५ मा प्रकाशित

नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज आइतबार नेपाल आएको छ । भारतको एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जनाएको छ । भारतले नेपाल सहित पहिलोपटक कोरोना विरुद्धको खोप अनुदानमा दिएको हो ।

अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा कोभिशील्ड ९० प्रतिशतसम्म प्रभावकारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x