१० श्रावण २०८३, आईतवार
बिहारको घोडासहनका शेख ५० किलो अवैध चाँदीसहित ललितपुरबाट पक्राउ
बिहारको घोडासहनका शेख ५० किलो अवैध चाँदीसहित ललितपुरबाट पक्राउ
ललितपुरबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई ५० किलो ७४ ग्राम अवैध चाँदीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पुर्वी चम्पारण जिल्लाको घोडासहन घर भएका ३१ वर्षीय अभिषेख शेख रहेका छन् ।
Subscribe
Login
0 Comments