२ श्रावण २०८३, शनिबार

युवा भेटघाटमा थरुहट थरुवान राष्ट्रिय मोर्चा

एसीपी संवाददाता

३० आश्विन २०७७, शुक्रबार ०१:५८ मा प्रकाशित

राष्ट्रव्यापी युवा भेटघाट कार्यक्रममा थरुहट थरुवान राष्ट्रिय मोर्चाले तिब्र पारेको छ । ख्याल बगालले आदिवासी जनजाति समुदायको खोज अनुसन्धान गर्नु आजको अवश्यकता भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । थरुहट थरुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुले कपिलबस्तु बर्दिया लगाएत क्षेत्रमा थारु समुदायको हक, हित र अधिकारका लागि सबै थारु युवाहरू एक्यवद्ध भएर लाग्नुपर्ने बताए ।

चीन नाकामा सशस्त्र प्रहरीको बीओपी स्थापना

गैर थारु समुदायको अधिकार हनन नहुनेगरि आफ्नो इतिहासको खोजनिति गर्नु जरुरी रहेको थारुले उल्लेख गरे । विगतका दिनलाई स्मरण गर्दै अबका पुस्ताले बन्दुक र बम, गोलाले होइन् बौद्दिक लडाइ लड्नु अति आवश्यक रहेको उल्लेख गर्दै थारु समुदायमा विशेषगरी शिक्षा, स्वास्थ्य लगायत अन्य हरेक क्षेत्रमा पहुँच हुनु समेत पनि उत्तिकै जरुरी रहेको उनले बताए ।

भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन

साथ–साथै २१औँ शताब्दीका शिक्षित पुस्ताले देश र समुदायका लागि योगदान पु¥याउनुमा महत्त्वपूर्ण भुमिका रहको बताउँदै सरकारको हरेक गतिविधिमा थारु समुदायको माग र मुद्दाहरूको सम्बोधन हुने गरि लाग्नु पर्नेमा संयोजक थारुले जोड दिए । थरुहट

दर्जनौं राउण्ड अश्रु ग्यास, हवाई फायर र लाठी चार्ज,कयौं व्यक्ति घाइते

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] युवा भेटघाटमा थरुहट थरुवान राष्ट्रिय… […]

trackback

[…] युवा भेटघाटमा थरुहट थरुवान राष्ट्रिय… […]

2
0
Would love your thoughts, please comment.x
()
x