११ भाद्र २०८३, बिहीबार

राष्ट्रिय स्वराज पार्टी द्वारा डुडुवा- २” मा वडा प्रशिक्षण कार्यक्रम

एसीपी संवाददाता

९ आश्विन २०८२, बिहीबार ०८:३८ मा प्रकाशित

राष्ट्रिय स्वराज पार्टी द्वारा डुडुवा-2 मा वडा प्रशिक्षण कार्यक्रम गाउपालिका सभापति जवाहिर सिंहको सभापतित्वमा सम्पन्न भएको छ, उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला , केन्द्र , पालिका तथा वडा सम्मका नेताहरूको उपस्थिति रहेको थियो ।

आजको कार्यक्रममा केन्द्रीय नेता तथा पार्टी अध्यक्ष इरफान अहमद शेष, केन्द्रीय सचिवालय सदस्यद्वय राजा सिंह, विके मधेसी , राष्ट्रिय संगठन बिभाग प्रमुख रियाज अहमद शेष, जिल्ला उपसभापति राम निवास शाह, जिल्ला नेता राजू बर्मा, जलालुद्दीन हल्वाई, डुडुवा गाउपालिका सभापति जवाहिर सिंह, युवा नेता अरुण सिंह, महिला नेतृ अम्बिका शाही, भावना बिक, मन्जू चौहान, बिटाना केवट लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम गरिएको छ, आजकै कार्यक्रमवाट मनोज कुमार बर्मा ज्यूको अध्यक्षतामा २१ सदस्यीय वार्ड समिति गठन गरेको छ,कार्यक्रम सफल बनाउनमा सहयोग गर्नुहुने सम्पूर्णमा राष्ट्रिय स्वराज पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x