१२ भाद्र २०८३, शुक्रबार

समाजसेवी स्थानीय ब्यापारी अतुल गुप्ताले ट्राफिक पोस्टलाई गरे सहयोग

एसीपी संवाददाता

३ आश्विन २०८२, शुक्रबार १९:३० मा प्रकाशित

नेपालगन्ज – नेपालगन्जका एक जना स्थानीय ब्यापारीले भदौ २३ र २४ गते देश भर भएको  जिन जि को प्रदर्शन को क्रममा नेपालगन्जको ट्राफिक पोस्ट कार्यालय ध्वस्त हुन पुग्यो र सहयोग गर्ने क्रम जारी रहेको छ ।

यहि क्रममा स्थानीय समासेव्वीले आफ्नो सहयोग मन खोलेर गर्न थालेका छ्न ।

नेपालगन्ज स्थानीय अतुल गुप्ताले जिल्ला ट्राफिक पोस्ट  कार्यालय बाँके शाखा लाई सहयोग गरेका हुन ।

द केक एण्ड बेकरी त्रिभुवन चाैकका सचालक तथा नेपालगन्जका समाजसेवी युवा नेता सफल व्यवसायी र उद्योगपति अतुल गुप्ताले गरे दुईवटा छतकाे पखा तथा डेटबिन दुईवटा  अाज जिल्ला ट्राफिक  पोस्ट कार्यालय बाँकेलाई  सहयोग गरेका हुन  । समाजसेवी गुप्ताले अब अाउने विभिन्न किसिमका सहयोग गर्ने कोसिस गर्ने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x