३१ भाद्र २०८३, बुधबार

नेपालमा बग्लादेशका नागरिकहरुको बढदो सुन तस्करी धन्धा

एसीपी संवाददाता

६ भाद्र २०८३, शनिबार १७:२५ मा प्रकाशित

नेपालमा अब बाङ्लादेशी नागरिकले पनि अबैध गतिविधि शुरु गरेका छ्न । उनिहरु दुबई , हन्ककङ , चीन र पाकिस्तान बाट आउँदा जांदा अबैध सुन तस्करीमा लागेको खुलासा भएको छ । हालै त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट बाट एक जना बग्लादेशका नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ परेका मोहम्मद रेस दुबई देखि काठमाडौं आएका हुन ।
रेसलाई सुरक्षा निकाय समाते थियोे ।
स्केन गर्दा पेटमा पहिलो पदार्थ सुन जस्तो धातु देखिएकोले उनलाई पक्राउ गरिएको हो ।
मोहम्मद रेसलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको र सुन ५ दिन पछि शौच मार्फत बाहिरिएको हो ।
नेपाल सरकारको गृहमन्त्रको अब ध्यानाकर्षण हुन जरुरी रहेको बिदेशीहरु नेपाल घुम्न आएका हुन या अबैध गतिविधिमा सलग्न हुन यो थाहा पाउन जरुरी छ । बग्लादेस नागरिकको लागि नेपाल अबैध गतिविधि सुन तस्करी देखि साइबर क्राइममा बढी सलग्न हुने गरेका छ्न । नेपाल आउने बग्लादेश का नागरिकलाई सहजै मुस्लिम मुसाफिर खाना , व मस्जिदमा बास बस्ने ब्यवस्था रहेकोमा नेपाल सरकारले समेत थाहा पाउन गर्हो छ । उनिहरु उद्देश्य के हो किन नेपाल आएको भनेर राम्रो संग अनुसन्धान गरेर मात्र प्रवेशदिए सहज हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x