२४ फाल्गुन २०८२, आईतवार
ट्रक दुर्घटना हुँदा सल्यानमा एकको मृत्यु
पाैष २६, सल्यान

सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतक ट्रक चालक सुर्खेत भेरिगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन विक रहेको प्रहरीले जनाएको छ ।
सल्लीबजार चौरजाहरी सडक खण्डमा नेपालगन्ज देखि चौरजाहारीका लागि छुटेको ना ४ ख ८८७० नम्बरको मालबाहक ट्रक बनगाड कुपिण्डे नगरपालिका वडा न ४ गर्चे नजिकै दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments



