८ कार्तिक २०८१, बिहीबार

द्वन्द्व पीडित बारे सरोकारवालाहरु संग छलफल

एसीपी संवाददाता

९ पुष २०७६, बुधबार १२:३४ मा प्रकाशित

अजय पाठक
नेपालगन्ज बाँके, पुस ९
बुधबार नेपालगन्जमा शान्ति र सम्वादका लागि द्वन्द्व पीडितका लागि सरोकारवालाहरु बीच छलफल भएको छ ।

युवा संजाल बाँके, द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल, नागरिक आवाज र नेपाल युवा परिषदको सहकार्य आयोजनामा सरोकारवाला बिच १ दिने छलफल कार्यक्रम भएको छ ।
कार्यक्रममा आशिष वर्माले द्वन्द्वमा सञ्चार मध्यबाट पनि असहज बनाएको र नेपालमा धेरै राजनीतिक परिवर्तनका कारण उत्पत्ति भइरहेको जस्का कारण स्थानीय सरकार बाट पाउनु पर्ने सहयोग न मिलेको कुरालाई सम्बोधन गर्दै आफन सब्द र अतिथीहरुको स्वागत मन्तव्य राखेका हुन ।

कार्यक्रममा सरोकारवालामा मानव अधिकार का प्रतिनिधि, वडा अध्यक्ष, बालक्लबका किशोरी,बसन्त गौतम, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्तिथिमा छलफल गरिएको हो।
कार्यक्रममा सरस्वती मल्लले द्वन्द पीडितको न्यूनीकरणकालागि विभिन्न स्थानीयहरुमा अभियानका कुरा राखेका हुन र पत्रकारकर्मीके पनि सो अभियानमा भुमिका रहने अपेक्षा राखेकी हुन ।
तेज बहादुर घर्ती र विभिन्न स्थानीय निकाय बाट न्यूनीकरणका लागि आफनो कुरालाइ सम्बोधन गरेका हुन । स्थानीय सरकारले द्वन्द्व पीडितका छुट्टै ढाटा संकलन गर्ने, स्थानीय निकायबाट मिल्ने सहयोग र सुबिधा लाई सहि ढंगले लागू गर्ने, र स्थानीय निकायहरुमा लाग्ने सरकारि दस्तुरको नियन्त्रण गर्ने कुरा उठेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x