१२ मंसिर २०८०, मंगलवार

प्रजातान्त्रिक विचार समाजले नेकाँ का सभापतीलाइ भेटी देशको सम सामयिक विषयमा ध्यानाकर्षण

एसीपी संवाददाता

२५ पुष २०७६, शुक्रबार १९:०९ मा प्रकाशित

पौष २५ गते । नेपाल सरकारको विभिन्न निर्णय सहितका विषयमा देश जोगाउनु पर्ने आवस्था आएकोले भन्दै प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसका सभापति श्री शेरवहादुर देउवालाई भेटी सम सामयिक विषयमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष श्री डा केदारनरसिंह केसी को नेतृत्वमा गएको समाजको टोलीले सभापति श्री देउवालाई उहाँकै निवास बुढानिलकण्ठमा भेटी निम्न विषयको ध्यानाकर्षण पत्र समाजका अध्यक्ष डा. के. सी. ले पार्टी सभापतिलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सभापति देउवासंग समाजका तर्फबाट मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संबिधान र लोकतन्त्र विरोधि विधेयकहरु साथै बढदो विकृितका विषयमा छलफल भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x