११ मंसिर २०८३, बिहीबार

प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

एसीपी संवाददाता

१० पुष २०७७, शुक्रबार १६:२९ मा प्रकाशित

धनगढीः प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ।

नेकपा बिवाद बढदै जादा यान्छी केपि ओलिलाई भेट्न् जादा समय दिएनन् प्रधानमन्त्रीले

जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो।

कुन नाराको सन्देश बहुआयामिक छ ? केपि ओलिको पाराले……..।

पुत्ला दहन कार्यक्रममा जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य मालामती रानाको समेत सहभागिता रहेको थियो।तस्बिर/ समाचार-दिनेशखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x