११ मंसिर २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार ०७:२८ मा प्रकाशित

आईतबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । 

चिनियाँ अधिकारीहरुद्धारा १२ प्रजातन्त्र समर्थितलाई ब्यापाक यातना संग्गै जेल सजाय गरे पछि विश्वभरबाट बिरोध


राष्ट्रिय सभामा आज आईतवार बैठक दिउँसो १ बजेबाट शुरु हुने बताएका छन ।
राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं राष्ट्रिय सभामा आउँछु भनेपछि सम्बोधनका लागि समय तय गरिएको स्रोतले बताएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x