राष्ट्रिय स्वाधिनताका मुद्वामा सरकार कमजोर भन्दै क्रान्तिकारीको काठमाडौंमा प्रदर्शन

मोहन बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी)माओवादी निकट अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधिनता र जनजिविकाका मुद्धामा सरकार कमजोर देखिएको भन्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंको माइतिघरमा अखिल क्रान्तिकारी सरकार बिरुद्ध प्रदर्शन गरेको हो । नेपाली भूमि छिमेकी राष्ट्रले मिच्दा पनि सरकारले केहि गर्न नसकेको संगठनको आरोप छ ।
दाङ राजधानी सार्ने प्रस्तावको बिरोध शुरु सरकारी गाडीमा तोडफोड
सरकार कोरोना संक्रमण रोक्न सफल कि असफल ? शुक्रबार थप २ हजार ७ सय २२ संक्रमित
त्यस्तै कोरोनाको महामारीकाबीच सरकारले प्रभावकारी काम गर्न नसकेको, यसबीचमा शैक्षिक क्षेत्र धरासयी भएको संगठनले जनाउको छ । मुलुकमा हत्या हिंसा बलात्कारका घटना बढेको भन्दै भन्दै यसलाई रोक्नका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेकाले बिरोध गर्नुपरेको संगनका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।
डा.केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगे
स्वास्थ्य कमजोर बोल्न सक्दैनन् डा. गोविन्द केसी
संगठनले राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धी समस्या तथा बलात्कार र हत्या बिरुद्ध सरकारलाई झकझाकाउन निरन्तर खवरदारी गरिरहने जनाएको छ ।





[…] […]