१७ जेष्ठ २०८१, बिहीबार

संचारकर्मी अनेक पाण्डे द्वारा जन्मदिनको अवसरमा बर्थिङ्ग सेन्टर मा सहयोग

एसीपी संवाददाता

२५ पुष २०७६, शुक्रबार ०९:१० मा प्रकाशित

अजय मिश्र
कृष्णानगर, पुस २५


कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं ८ बस्ने अनेक पाण्डे ले आफ्नो जन्मदिन को अवसर मा कृष्णनगर नगरपालिका को ३ वटा बर्थिङ्ग सेन्टर मा सहयोग गरेर फरक किसिम ले जन्मदिन मनाएका छन्। कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा, वडा नं १२ वेदमउ र कृष्णनगर नगरपालिका वडा नं ९ शिवराज अस्पताल लगायत बर्थिङ्ग सेन्टरहरूमा पानी तताउने इलेक्ट्रॉनिक जग र हाट वैग वितरण गरेका छन्। साथै जन्म दिने आमा बाबु प्रति हार्दिक अभार व्यक्त गर्दे सबैले आफ्नो जन्मदिन फरक रुपले मनाउन समेत सुझाव दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x