८ कार्तिक २०८१, बिहीबार

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लागु औषध नष्ट

एसीपी संवाददाता

१२ पुष २०७६, शनिबार १३:२१ मा प्रकाशित

अजय मिश्र,कृष्णनगर,कपिलवस्तु पुस १२
कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा ( Tramol-50) ४८ पत्ता , (Lorazepam) ७ पत्ता र( Nitrazepam ) १५ पत्ता अबैध औषधी आज बरामद गरि गरिएको छ ।
सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रहरी निरिक्षक प्रताप पौडेल लगायत को उपस्थिती मा पूर्ण रुपमा नष्ट गरिएको छ।

उक्त औषधी को अनुमानित मुल्य रु ९०,०००-/ नब्बे हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x