१ श्रावण २०८३, शुक्रबार
साउदी अरबको शहर मक्का शरीफमा उमराह

साउदी अरबको शहर मक्का शरीफमा उमराहको दौरान खांने कांबाको तवाफपछी शफा मर्वाहको तवाफ गर्दै हाजीहरु ध्यान रहोस शफा मर्वाहको तवाफ (७ चक्कर) न लगाए सम्म उमराह हज पूरा नहुने धार्मिक मान्यता रहेको छ / तस्बिर : अरशद शेष राई
Subscribe
Login
0 Comments



